आज भगवानको नाममा यी काम गर्नुहोस् मिल्नेछ तपाइलाई फाइदै फाइदा

काठमाडौ -प्राय मानिसहरु सोमबारको दिनमा शिवजिको ब्रत बस्ने गर्दछन् । हरेक मानिसहरुलार्ई भगवान प्रति आस्था र विश्वार रहेको हुन्छ । मानिसहरुलाई हरेका दुख कष्ट पर्दा भगवानको सरण पर्ने गर्दछन् ।

जुनकी भगवन प्रतिको आस्थाले मानिसले मानिसहरुलाई स्तम्ब बनाएको हुन्छ । हरेक मानिसहरुले हरेक दिन पुजा पाठ गरेकै हुन्छन् । अविवाहित नारीले सुयोग्य बर पाउन तथा र दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् ।सोमबारको दिनमा पनि भगवान शिवप्रति ब्रत बसि शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ ।

हामिले सोमबारको दिनलाई बिषेश गरेर भगवान शिवको दिन भन्ने पनि गरिन्छ । शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

मानिसहरु जब दुखमा पर्दछनी शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।सोमबारको दिनमा शिवको मन्दिर गई शिवलिंगमा दूध चढाउनुपर्छ । त्यस्तौ ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रहरीको आवास भवनको उद्घाटन

भैँसीको उपचार गरिँदै