काठको फड्केबाट मनाङको यात्र

बाढीले पक्की पुल बगाएपछि सम्पर्कविच्छेद भएको मनाङ जोड्ने म्यार्र्दी खोलामा काठको फड्के बनाइएको छ । असार ८ मा बाढीले पुल बगाएपछि मनाङमा सवारी आगमन ठप्प भएको थियो । अहिले यस सडक खण्डमा लमजुङ बेँशीसहरदेखि लमजुङको च्याम्चेसम्म सवारीसाधान सञ्चालन हुँदै । तस्वीरः नविन लामिछाने (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

वरण्डाभार वन संरक्षण गरेर स्थानीयले गरे दुई करोड ६७ लाख आम्दानी

विगतको कमजोरीलाई लिएर एकआपसमा दोषारोपण गर्ने होइन, कसको कारणले संसदीय अभ्यास धरापमा परेको हो, त्यसको समीक्षा गरौँ – सभामुख महरा