अब दिलिप रायमाझीकी छोरीले पनि नेपाली चलचित्रमा डेब्यु गर्ने

चर्चित नायक दिलिप रायमाझीकी छोरी अब नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । उनले हास्यकलाकार शिवहरी पौडेलले पहिलो(पटक र्देशन गर्न लागेको लक्का जवान’ मा अभिनय गर्ने भएकी हुन् ।

हास्यकलाकार शिवहरी पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म लक्का जवानको घोषणा गरेका हुन् । यस फिल्म मा सह निर्माताको रूपमा किरण केसी रहने र अभिनेता दिलिप रायमाझी रहने छन् ।

चलचित्रमा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । यस फिल्म मार्फत अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यु गर्ने कुरा चलिरहेको छ । तर यसको टुंगो भने लागि ससकेको छैन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मुस्लिम आयोगका अध्यक्ष अन्सारी

डिजे बाजा बजाउने क्रममा पड्किँएर सञ्जयको ज्यान गयो