फिल्म ‘अंग्रेजी मीडियम’ मा अभिनेत्री करिना कपुरको पहिलो लुक सार्बजनिक, तस्बिर बन्यो भाइरल

एजेन्सी – फिल्म रिफ्यूजी मार्फत बलिउडमा डेब्यु गरेकी बलिउडकी चर्चित नायिका करीना कपुर पछिल्लो समय लन्डनमा रमाएकी छिन् । उनि फिल्म अंग्रेजी मिडियम’को छायांकनमा लन्डनमा व्यस्त रहेकी छिन। फिल्म अंग्रेजी मिडियम’ मा भिनेत्री करिनाको फस्ट लुक सार्बजनिक भएको छ ।

उनको फस्ट लुक सार्बजनिक भएसँगै उनका तस्विर भाइरल भएका हुन् । र करिनाका फ्याले सार्बजनिक भएको लुक्ससको चौतफि तारीफ गरेका छन् ।

यो फिल्म हिंदी मीडियमको सिक्वेल हो। फिल्म अंग्रेजी मिडियम’ मा अभिनेता इफरान खानले लामो समय पछि बलिउडमा पुन प्रबेश गरेका छन् । करीना होमी अदजानियाले निर्देशन गर्ने फिल्म अंग्रेजी मिडियम’मा उनी पहिलोपटक पुलिसको भुमिकामा देखिदैछिन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

को मान्छे कस्तो छ ? थाहा पाउनुहोस् आनीबानी र स्वाभाव ब्लड ग्रुपबाटै

लोप हुँदै गएको ढिकीजाँतोको महत्व बुझ्न थाले गाउँलेले