एजेन्सी-बलिउड चर्चित अभिनेता सलमान खानको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भएको छ । उक्त भिडियोमा खानले एक बाँदरलाई पानी पिलाउदै गरेको अबस्थामा छन् ।यस भिडियोलाई सलमानले आफ्नो सोशल मिडिया अकाउन्टमा शेयर गरेका हुन् । भिडियो शेयर गर्दै सलमानले लेखेका छन् ।
”हाम्रो बजरंगी भाईजान प्लास्टिकको बोतलले पानी पिउनुहुन्न।”
भनेर लेखेका छन् । यसमा प्रष्ट बुझन सकिन्छ की मानिसहरुले मानिसलाई प्लास्टिकको बोतलको पानी नपिउन भनी सन्देश दिएको हो । भन्ने बुझिन्छ । खानको यो भिडियोलाइए धेरै फ्यानहरुले मन पराएका छन् । उक्त भिडियो भिडियो हेरेर सलमानको तारिफ गरेका छन्। हालै मात्र रिलिज भएको सलमान खानको भारतले बलिउडमा निकै तहलका मच्चाएको थियो
Comments
0 comments