नगर उपप्रमुख अधिकारी प्रमाण–पत्र वितरणपछि सामूहिक तस्वीरमा

लमजुङ बेँशीशहर नगरपालिकाभित्रमा सञ्चालन भएको ४५ दिने बाँस हस्तकलाका सामग्री बनाउने तालीमको समापन कार्यक्रममा तालीम सिकेको प्रमाण–पत्र वितरण गर्दै नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारी । लमजुङ बेँशीशहर नगरपालिकाभित्र सञ्चालन भएको ४५ दिने बाँस हस्तकलाका सामग्री बनाउने तालीमको समापन कार्यक्रममा सहभागी नगरप्रमुख लक्ष्मीदेवी अधिकारीलगायत तालीममा सहभागी महिला । तस्वीरः जनक श्रेष्ठ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खाउँ खाउँ लाग्ने स्वादिष्ट भेज मःम बनाउने यस्तो छ सरल तरिका

वीर गोर्खाली अभियानका अभियन्ता नगेन्द्र देउजाले गरे राजसंस्था छिट्टै फर्कने दावी