हामीले सधैं खाने नुनका यस्ता छन् अपत्यारीला फाइदै फाईदा

नुन मानिसका लागि अत्यावश्यक पदार्थ हो । यसले खानालाई स्वादिष्ट बनाउने काम गर्छ । तर, अन्य प्रयोजनका लागि पनि नुन प्रयोग गर्न सकिन्छ, जुन कुरा सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ स्

प्याज र लसुन खाएपछि हात गनाउने समस्या हुन्छ । तर, सजिलै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसका लागि हातमा नुन रगडेर पानीले सफा गर्नुपर्छ ।

वेलावेलामा जुत्ता गनाएको कारणले बेइज्जतको भारी बोक्नुपर्छ । यदि छोटो समयमै जुत्ता गनाउने समस्या भए मोजामा सानो पोका नुन राख्नुहोस् । यसो गरेको आधा घन्टाभित्रै गन्ध गायब हुन्छ । काटेको फललाई ताजा बनाउनका लागि पनि नुन उपयोगी बन्न सक्छ । काटेको फलमा अलिकति नुन छर्किएर राखेमा लामो समयसम्म ताजा रहन सहयोग पुग्छ ।नुनलाई तामाको भाँडा चम्काउन वा भाँडामा लागेको खिया फाल्नका लागि प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

विप्लवका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, थप सुरक्षाकर्मी पठाइयो