आयो कपिलका फ्यानका लागी अत्यन्तै खुसीको खबर

एजेन्सी । १२ डिसेम्बर २०१८ मा प्रेमीका गिन्नी चतरथसँग विवाह गरेका भारतीय हास्यकलाकार कपिल शर्मा बाबु बन्ने तरखरमा रहेका छन् । ३८ वर्षका कपिल शर्माले स्ट्याण्डअप कमेडियनका रुपमा कयौं शोजमा काम गरेका छन्। उनको पहिचान भने कमेडी नाइट विद कपिलबाट बन्यो। २०१३ मा सुरु भएको यो शो २०१६ सम्म चलेको थियो। त्यसपछि उनले द कपिल शर्मा शो, फ्यामिली टाइम विद कपिल शर्मा होस्ट गरिसकेका छन्। अहिले भने उनी द कपिल शर्मा शोको दोस्रो सिजनमा व्यस्त रहेका बेला

उनको नीजि जीवन पनि फल्ने फुल्ने क्रम जारी रहेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् । भारतीय मिडियाहरुका अनुसार कपिलकी श्रीमती गिन्नी चतरथ गर्भवती छिन् । यद्यपी, यसबारे कपिल शर्मा र उनका परिवारबाट कुनै आधिकारिक धारण भने अहिलेसम्म बाहिर आएको छैन । तर धेरैले उनीहरुको घरमा नयाँ पाहुनालाई स्वागतको तयारी सुरु भइसकेको बताइरहेका छन् । द कपिल शर्मा शो, फ्यामिली टाइम विद कपिल शर्मा होस्ट गरिसकेका छन्। अहिले भने उनी द कपिल शर्मा शोको दोस्रो सिजनमा व्यस्त छन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कृष्णभीर दूर्घटनाका २० घाइतेको नेपाल मेडिसिटीमा उपचार हुँदै

ब्लड क्यान्सर पीडित डेढ महिनाकी छोरीकी आमा पिंकीको पैसाको अभावले उपचार गर्न समस्या, सहयोग गर्न परिवारको अपिल