दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कोलेबारीमा १६ औँ धान दिवसका अवसरमा हाते ट्रयाक्टरले खेत जोत्दै नगरप्रमुख दीपनारायण रिजाल । खडेरीका कारण कुलोमा पानी नआएपछि पोखरीको पानी पाइपमार्फत तानेर सामूहिक रुपमा रोपाइँ गरी दिवस मनाइएको छ । तस्वीरः केदार मगर
ट्रयाक्टरले खेत जोत्दै नगरप्रमुख रिजाल

Leave a Reply
Loading…
0
Comments
0 comments