ट्रयाक्टरले खेत जोत्दै नगरप्रमुख रिजाल

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कोलेबारीमा १६ औँ धान दिवसका अवसरमा हाते ट्रयाक्टरले खेत जोत्दै नगरप्रमुख दीपनारायण रिजाल । खडेरीका कारण कुलोमा पानी नआएपछि पोखरीको पानी पाइपमार्फत तानेर सामूहिक रुपमा रोपाइँ गरी दिवस मनाइएको छ । तस्वीरः केदार मगर

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चिया नबिकेपछि किसानले हरियोपत्ती सडकमै पोखेर विरोध जनाए

कबिर सिंह सुपरहिट भएपछि शाहीदलाई फिल्म खेलाउन चाहालेको ओइरो