लोक गायक राजु परियार र बिमा कुमारी दुरा पहिलोपटक एकसाथ मिडियामा,जन्म दिनमा श्रीमतीलाइ उपहार छोरा!

नेपाली लोक संगीतका राजा लोकप्रिय गायक राजु परियार आफ्नो जन्म दिनको अवसरमा १ बर्षीय छोरा र श्रीमती सहित मिडियामा आएका छन।बर्षौ लामो समय उनि गीत संगीतबाट टाढा थिए।केहि समय अगाडी उनि फेरी लोक संगीतमै फर्किएका हुन्।

उनि १५ हजार भन्दा बढी गीत गाउने एक मात्रै गायक पर्दछन।उनि आफुलाई अझै पनि भर्खरै पाईला चाल्दै गरेको गायकको रुपमा चिनाउन चाहन्छन।जन्म दिनको अवसरमा उनले आफ्नो दिदि मानेका गायिका बिमा कुमारी दुरा पनि मिडियामा आएकी छिन।हेरौ बिशेष कुराकानी :

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गैरकानूनी सम्पत्ति थुपारेको अभियोगमा नायव सुब्बा माथि मुद्दा दायर

मुटु पोलेर तनाबमा हुनुहुन्छ? खानुहोस तरुल हुनेछन् अचम्मका फाइदा