राष्ट्रपति भण्डारी सम्मान–पत्र हस्तान्तरणपछि सामूहिक तस्वीरमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा राष्ट्रपति कार्यालयमा स्व.पुप्पलाल श्रेष्ठको स्मृतिमा आयाजित पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनैतिक सैद्धान्तिक विषयगततर्फ लोककृष्ण भट्टराई, इतिहास विषयगत क्षेत्रबाट डा. नारदनाथ भारद्वाजलाई र साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रबाट डा. राजेन्द्र विमललाई जनही रु १ लाख नगदसहित सम्मान–पत्र हस्तान्तरणपछि पुरस्कारद्वारा सम्मानितहरु सामूहिक तस्वीर खिचाउँदै । तस्वीरः प्रदीपराज वन्त ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

हेटौँडा नै स्थायी राजधानी रहने छ : मुख्यमन्त्री पौडेल

तीन वटा सवारी एकापसमा ठोक्किदा दुई जनाको ज्यान गयो, ३२ जना घाइते