संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा राष्ट्रपति कार्यालयमा स्व.पुप्पलाल श्रेष्ठको स्मृतिमा आयाजित पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनैतिक सैद्धान्तिक विषयगततर्फ लोककृष्ण भट्टराई, इतिहास विषयगत क्षेत्रबाट डा. नारदनाथ भारद्वाजलाई र साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रबाट डा. राजेन्द्र विमललाई जनही रु १ लाख नगदसहित सम्मान–पत्र हस्तान्तरणपछि पुरस्कारद्वारा सम्मानितहरु सामूहिक तस्वीर खिचाउँदै । तस्वीरः प्रदीपराज वन्त ।
राष्ट्रपति भण्डारी सम्मान–पत्र हस्तान्तरणपछि सामूहिक तस्वीरमा

Leave a Reply
Loading…
0
Comments
0 comments