दुर्घटनामा गरी खाने हात गुमाएकी चेलीलाई मेयरले उपचार खर्च जम्मा पैतिस सय सहयोग दिदा रुदै मिडियामा आइन [भिडियो हेर्नुहोस ]

मलाई लोग्नेले घरबाट निकाल्यो, भाडा माझेर खाने हात पनि ट्रकले किच्यो, म बेसाहारा भए, बिमला बिकलाई पर्नु दु:ख परेको छ ।घरमा सधै लोग्नेले पिट्ने खान नदिने र अर्की सँग लागे पछी घरका बाकी परिवारले पनि वास्ता नगरे पछी उनकी दिदी अनु लोहनिले बहिनिको ज्यान जोगाउन अफु सँग लागिन तर केहि समय पछी नै चितवनमा सडक दुर्घाटना भयो।

कारले ठक्कर दियो अनि ट्रकले हात किच्यो तर प्रहरिले वास्ता गरेन बरु झान दुख दियो।धेरै धाएर चितवनको मेयर रेनु दाहाल सँग कुरा भयो तर उनले पैतिस सय रुपैया दिएर हामीले सक्ने यहिनै हो भनेर हातमा थमाइ दिइन । पीडित बिमला बिकसँग गरिएको द्खद कुराकानी हेर्नुहोस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

डिसी मेट्रो सप्ताह अभूतपूर्ण अपार सफलता साथ सम्पन्न ,२० लाख ३४ हजार डलर संकलन गदै रच्यो नयाँ ईतिहास

लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा ‘हेर्दाहेर्दै’ मा सोमबार सुनुवाइ हुने