राजन कार्की र मिना तिवारीको “असारे झरी” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : राष्ट्रिय धान दिवसको उपलक्ष्यमा गायक राजन कार्की र मिना तिवारीको स्वरमा रहेको “असारे झरी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । असार १५ अर्थात ‘राष्ट्रीय धान दिवस’ हिला-माटामा खेल्ने, माना खाएर मुरी उब्जाउने अनि ‘दही चिउरा’ खाने दिनमा सुमधुर आवाजले सजिएको गित “असारे झरी” भाबसागर क्रियसन बाट सार्बजनिक भएको छ ।

अमेरिका निवासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक राजन कार्कीको संगीत रहेको यस गितलाइ राजन कार्कीले नै एरेन्ज तथा छायांकन समेत गरेका छन् । किरात बिन्द्राले निर्देशन तथा कोरियोग्राफी गरेको सार्बजनिक म्युजिक भिडियोमा यशु थापा र सलिना भुजेललाइ फिचरिङ गरिएको छ । भिडियो हेर्नुहोस :


Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किदा ज्यान गयो छोराको, बाबु घाइते

डिसी मेट्रो सप्ताह अभूतपूर्ण अपार सफलता साथ सम्पन्न ,२० लाख ३४ हजार डलर संकलन गदै रच्यो नयाँ ईतिहास