एजेन्सी-बलिउडका चर्चित अभिनेता हुन् अमिताभ बच्चन । दर्जनौ फिल्ममा अभिनय गरेर उनले दर्शकको मन जित्न ससफल भएका छन् । उनका हरेक फिल्म सुपरहिट भएकै हसन्छन् ।
अमिताभले आफ्ना फिल्मबाट दर्शलाई मनरोन्जन दिएकै हुन्छन् । उनले अभिनय गरेका हरेक फिल्म दुखमय रहेका हुने गर्दछन् । अमिताभ हरेक फिल्ममा आफ्नो लुक्स फरक फरक बनाएका हुन्छन् । जुन उनलाई चिन्न गाहे हुन्छ । केहि दिन पहिला अमिताभ बच्चनको अर्को फिल्म चेहरे’ को लुक सर्वाजनिक भएको थियो।
त्यो फिल्ममा उनि लामो दाह्रीमा देखा परेका छन् । यो लुकमा अमिताभलाई छुट्टै देखिएको थियो । तस्विरमा बिग बीको लामो दाह्री बाधिएको थियो। अमिताभ बच्चनको बिग बीको यो लुक पनि निकै भाइरल भएको थियो।
Comments
0 comments