रमाइलो तीज गीत ‘पशुपति दाई’ सार्वजनिक

काठमाडौँ- सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा गायक अनिश खडका र रिमा गाहाको तिज गित पशुपति दाई आज सार्वजनिक भएको छ ।गितमा प्रधानमन्त्री ओलीका उखान टुक्का हानेर चर्चित बनेको , ३३ किलो सुन प्रकरण , नाकाबन्दी , रबि लामिछाने , धुर्मुस सुन्तली लगायतका कुराहरु समेटिएको छ । गितमा गायक अनिष खडका र आदेश थापा को शब्द रहेको छ भने अनिष खडकाको लय अनिष खडका र रिमा गाहाको स्वर रहेको छ ।

अनिष खडकाकै निर्देशन छायांकन सम्पादन रहेको भिडीयोमा सुवास बलाल , विना थापाको अभिनय रहेको छ । यो गित श्रोता दर्शकको रोजाईमा पर्नेमा अनिष निकै नै आशाबादी रहेको बताएका छन ।यस गीतमा देसमा भएका राम्रा र नराम्रा पक्ष लाइ समेटियको छ ।यो गित संगै अनिषको सांगितीक यात्रा अझ सफल होस हाम्रो तर्फबाट शुभकामना ।गीतको भिडियो हेर्नको लागि तल दिएको लिन्क क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Hot air balloons are seen during a hot air balloon festival

साताको पहिलो दिन शेयर बजार : दोहोरो अङ्कले घट्यो