फलफूलका बिरुवा रोप्दै गुल्मपति थापा

नेपाली सेना भैरव बहान गुल्म गठ्ठाघर परिसरमा विभिन्न फलफूलका बिरुवा रोप्दै गुल्मपति हिमालय थापा । मध्यपुर थिमि नपा, सो क्षेत्रका कार्यालय प्रमुख तथा विद्यालयका प्रतिनिधिलगायतले परिसरमा करीव ३०० विभिन्न फलफूल र मसलाका बिरुवा रोपेको छ । रत्न श्रेष्ठ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

धान दिवसमा विद्यार्थीको र्याली

निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात विभागले १३ हजार कार्ड पुनः छपाइ गर्दै