धान दिवसमा विद्यार्थीको र्याली

आइतबार असार १५ अर्थात् धान दिवस । बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको १६ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७६ मा खड्कवार गाउँमा विद्यार्थीद्वारा निकालिएको सचेतनामूलक र्याली । तस्वीरः काशीराम शर्मा ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गाउँलाई डुबानबाट बचाउन गरिएको तटबन्ध

फलफूलका बिरुवा रोप्दै गुल्मपति थापा