दाङको गढवा गाउँपालिका– ४को कोठरी गाउँलाई डुबानबाट बचाउन गरिएको तटबन्ध । गाउँपालिकाको रु. १५ लाख र उपभोक्ताहरुको ४० प्रतिशत श्रमदानमा त्यहाँ २०० मीटर लामो तटबन्ध निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रामसुजन चौधरीले बताउनुभयो । सो तटबन्ध निर्माणबाट कोठरी गाउँका तीनसय बढी घर अब कक्रहवा खोलामा पानीको बहाव बढी भएपछि हुने डुबानबाट सुरक्षित हुने चौधरीले जानकारी दिनुभयो । तस्वीरः नारायणी रजौरे ।
गाउँलाई डुबानबाट बचाउन गरिएको तटबन्ध

Leave a Reply
Loading…
0
Comments
0 comments