गाउँलाई डुबानबाट बचाउन गरिएको तटबन्ध

दाङको गढवा गाउँपालिका– ४को कोठरी गाउँलाई डुबानबाट बचाउन गरिएको तटबन्ध । गाउँपालिकाको रु. १५ लाख र उपभोक्ताहरुको ४० प्रतिशत श्रमदानमा त्यहाँ २०० मीटर लामो तटबन्ध निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रामसुजन चौधरीले बताउनुभयो । सो तटबन्ध निर्माणबाट कोठरी गाउँका तीनसय बढी घर अब कक्रहवा खोलामा पानीको बहाव बढी भएपछि हुने डुबानबाट सुरक्षित हुने चौधरीले जानकारी दिनुभयो । तस्वीरः नारायणी रजौरे ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

धाराको पानी सुकेपछि दूधकोशीको पानी पम्पिङ प्रविधिमार्फत तानेर वितरण गर्ने काम शुरु

धान दिवसमा विद्यार्थीको र्याली