नेपाली काङग्रेसका नेता स्व. गणेशमान सिंहको शालिक अनावरण

नेपाली काङग्रेसका नेता स्व. गणेशमान सिंहको आज बुटवलमा शालिक अनावरण गरिएको छ । नेपाली काङग्रेस नगर समिति बुटवलको परिसरमा निर्माण भएको शालिकको उहाँका सुपुत्र तथा नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले अनावरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न नसकेको आरोप लगाउँदै सुशासनमा सरकार असफल भएको दाबी गर्नुभयो । कार्यक्रममा काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलगायतले बोल्दै काङ्ग्रेसभित्रको कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभयो ।र (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

होसियार,सर्पले टोके घरमा तुरुन्त गर्नुपर्छ यस्ता कार्य

चीनमा कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड