अत्यन्तै मार्मिक र कमेडी नयाँ तीज गीत “दुई जिब्रे” सार्वजनिक

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज लाई लक्ष्यित गरि गीतहरु सार्वजनिक हुन थालेका छन् । कलाकार सुटिङमा व्यस्त भएको पाइएको छ ।यसैक्रममा गायक नारायण पान्डे र गायिका सम्झना भण्डारीको आवाजमा रहेको तीज गीत “दुई जिब्रे ” को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।

गीतमा जीवनको यात्रा यथार्थ तितो सत्य लाई कमेडी मार्फत गीतमा उतार्ने प्रयास गरिएको गायक नारायण पान्डे बताउछन ।पान्डेको शब्दमा सजिएको “दुई जिब्रे “तीज गीतमा काजिश श्रेष्ठले निर्देशन गरेका छन भने अभियानमा चर्चित हास्य कलाकार यादव देवकोटा (सरापे) र आशा खड्का ( सुकुमाया) लाई देख्न सकिन्छ । गीत लाई शुमार्ग फिल्मस् प्रा.लि. ले बजार व्यस्थापन गरेको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा धुलोले प्रदूषण बढ्दै

होसियार,सर्पले टोके घरमा तुरुन्त गर्नुपर्छ यस्ता कार्य