के बलिउडबाट टाढा हुन चाहेकै हुन कट्रिना ? कुरा आयो यस्तो

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री हुन् कट्रिना कैफ । पछिल्लो समय फिल्म भारतलाई लिएर उनि निकै चर्चामा आएकी छिन् । कैफले भारतमा अभिनय गरे पछाडि उनका फ्यान निकै उत्साहित रहेका छन् । चलचित्रमा कट्रिनाले गरेको भूमिकालाई दर्शकले अत्याधिक मात्रामा रुचाएका छन। यो चलचित्रले २०० करोडको हाराहारीमा व्यापार गर्न सफल भएको छ

हालसालै मात्र कट्रिनाले एक अन्तर्वार्ताका क्रममा आफुले बलिउडबाट केहि समय टाढिएर हलिउड चलचित्रमा काम गर्न चाहेको कुरा बताएकी छिन। उनले एङ्ग्लिश स्क्रिप्ट पढे पछि चलचित्रमा काम गर्ने फैसला लिएकी हुन्।

अब कट्रिनाले अवेंजर्स’ स्टार जर्मी रेनरका साथमा हलिउड चलचित्रमा काम गर्ने बताईएको छ। उनी यतिबेला फिल्म सूर्यवंशीको छायांकनमा ब्यस्त रहेकी छिन। उनका साथमा अक्षय कुमारलाई मुख्य भुमिकामा देखिदै छन् । यो फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चीनमा कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड

किरण केसीले बर्थडेमै हिराईनलाई भने:कति राम्रो पाईन्ट लगाको?