ट्रक बाढीले पुरेपछि

जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको चौरस्थित सडकमा गाडीको ट्रक बाढीले पुरेपछि । वर्षायाम शुरु भएसँगै दैनिक यो सडकमा यातायातका साधन चलाउन समस्य हुने गरेको छ । तस्वीरः हेमन्त केसी ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

धान रोप्ने आधुनिक यन्त्र चलाएर धान रोप्दै मन्त्री बोहरा

धाइरिङका एकनारायणले गर्छन तरकारी खेतीबाट मात्र वार्षिक १२ लाख आम्दानी