धान रोप्ने आधुनिक यन्त्र चलाएर धान रोप्दै मन्त्री बोहरा

सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री पठान सिंह बोहरा ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नारासहित १६ औंँ धान दिवसका अवसरमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बञ्जरियामा अयोजित कार्यक्रमका अवसरमा आइतबार खेतमा आधुनिक यन्त्रद्धारा धान रोप्दै । तस्वीरः राजेन्द्रप्रसाद पनेरु ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

जु जु धौ व्यवसायमा भक्तपुरका महिला

ट्रक बाढीले पुरेपछि