जु जु धौ व्यवसायमा भक्तपुरका महिला

भक्तपुरको लिवालीस्थित सैंजु दही भण्डारमा जु जु धौ बनाउँदै महिलाहरु । काम गर्न सहज भएकाले पनि महिलाहरुका लागि दही व्यवसाय रोजगारीका लागि उत्तम पेशा भएको छ । आज १५ गते दही चिउरा खाने दिन, धान दिवस भएकोले दहीको अत्यधिक माग भएको व्यवसायीहरु बताउँछन । तस्वीरः लक्ष्मी गारु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सेनेटरी प्याड बनाउने तालिम

धान रोप्ने आधुनिक यन्त्र चलाएर धान रोप्दै मन्त्री बोहरा