सेनेटरी प्याड बनाउने तालिम

तुलसीपुर उपमहानगरपालिका–१७ वडा कार्यालयले सञ्चालन गरेको घरेलु प्रविधिबाट निर्माण गरिने सेनेटरी प्याड बनाउने तालिममा सहभागी महिला । वडा भित्रका महिलाहरुको आयआर्जनका लागि तालिमका अवसरहरु बडा कार्यालयले दिदै आएको छ । तस्वीरः दीपक बोहरा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘नेपाल काम गर्न चाहने कर्मवीरहरुको देश हो, नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो’

जु जु धौ व्यवसायमा भक्तपुरका महिला