बॉलीवुड स्टार सैफ अली खान र करीना कपूरको जोड़ी अत्यन्तै मन पराइएको जोडी हो । यो जोडी सँगै घुम्ने बस्ने मस्ती गर्दै रमाइलो गरेका हुन्छन् । यति बेला भने करिनाले पति सैफअली खानको साथ फरक तरिकाले मस्ती गरेको तस्विर सामाजिक संजालमा भाइरल बनेका छन् । उनीहरुका फ्यानले तस्विरलाई अत्यन्तै मन पराएका छन् ।
करिनाले पति सैफअली खानको जुँगा मिलाएर रोमान्टिक बनेकी छन् । करिनाले जुँगा समाइरहदा सैफ भने हाँसिरहेका छन् । तस्विरमा करिनाले कालो कलरको टपर निलो कलरको पाइनट लगाएकी छन् । यो जोडीले २०१२ मा विवाह गरेका थिए । यो जोडी बेला बेला विभिन्न कारणले मिडियामा आररहन्छन् ।
पति सैफअली खानको जुँगा करिनाले मिलाइदिएको तस्विर सामाजिक संजालमा भाइरल

Leave a Reply
Loading…
0
Comments
0 comments