२२ वर्षीय सुनिलले छिनाले संबेदनसिल अंग, चिकित्सकले जोड्ने प्रयास गरे पनि असफल

काठमाडौ १५ असार । मोरङमा एक युवाले आफ्नै लिङ्ग छेदन गरेका छन् । लिङ्ग छिदाल्नेमा मोरङको लेटाङ नगरपालिका ३ का २२ वर्षीय सुनिल राई रहेका छन् ।बिहीबार अपराह्न घरमा कोही नभएको अवस्थामा राइले यसतो गरेको बताइएको छ ।

घरको बाथरुममा धारिलो दाउले लिङग छेदन गरेर टेवलमा राखेका थिए । उनलाई लडेको अवस्थामा परिवारले फेला पारेका थिए । उनको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

चिकित्सकले राईको लिङग पुन : जोड्ने प्रयास गरेका थिए तर सफल भएनन् ।। राईका तीन वर्षीय एक छोरा र पत्नी छन् ।राईले मानसिक सन्तुलन गुमाउँदै गएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यी हुन् रुख कटहर खाँदा विभिन्न फाइदाहरु

पति सैफअली खानको जुँगा करिनाले मिलाइदिएको तस्विर सामाजिक संजालमा भाइरल