बलिउडमा एकछत्र राज गरेकी करिश्मा कपूरका बाल्यकालका तस्विर बने भाइरल

एजेन्सी- प्रेम कैदी’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् करिश्मा कपूर । उनि अभिनेता रणधिर कपूर र अभिनेत्री बबिता कपूरकी जेठी छोरीको रुपमा करिश्माको जन्म जून २५, सन् १९७४ मा भारतको मुम्बइमा भएको हो ।

उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ । करिश्माले बलिउड डेब्यू गर्दा उनी केवल १५ वर्षकी मात्रै थिइन् । उनको फिल्म राजा हिन्दुस्तानी निकै हिट बनेको थियो । उनले दर्जनौ फिल्लमा अभिनय गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

बलिउडकी सुन्दरी नायिका भनेर पनि उनलाई चिन्ने गरिन्थ्यो उनि अहिले मात्र नभई बालापनमा पनि उतिकै सुन्दर रहेकी छिन् । करिश्माले आफ्ना तस्विर बेलाबेलामा शेयर गरेकै हुन्छिन् । यतिबेला पनि उनले आफ्ना बालापका तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी बालापका तस्विरहरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रदेश सरकारद्वारा चट्याङले २८ भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गरायो

पानी पर्ने क्रम नरोकिएपछि नदी किनाराका मानिसलाई गराइयो सतर्क