हेर्नुहोस् आफ्नो पिता भन्दा केहि पनि फरक छैनन् यी नायक

एजेन्सी । यसअघि दुई विवाह गरिसकेका बलिउड चर्चित अभिनेता ऋतिक रोशनकी दिदी सुनैना रोशनका कारण यतिबेला रोशन परिवार अप्ठ्यारोमा परेको छ । भारतीय मियिडयाका अनुसार कंगना रनौतकी दिदी रंगोली चन्देलले सिलसिलावर तरिकाले ऋतिककी दिदी सुनैना रोशनको परिवारसँगको मतभेद ट्वीटरमार्फत् जानकारी दिपछि रोशन परिवारभित्रको कलह बाहिर आएको हो ।

सुनैनाले पनि रंगोलीको कुरालाई पुष्टि हुनेगरी अन्तरवार्ता दिएपछि अहिले रोशन परिवारमा भुईचालो नै गएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचारमा जनाइएका अनुसार सुजैन खानसँग डिर्भोस गरेका ऋतिककी दिदी सुनैना जो व्यक्तिलाई प्रेम गर्छिन् उनी बालबच्चा भएका विवाहित व्यक्ति भएको बताइएको छ ।ऋतिकले पनि बुवामा प्रभावमा परेर मलाई सहयोग नगरेको आरोप लगाएका थिए ।

आफ्नो सन्तान चलाख र असल होस् भन्ने इच्छा हरेक आमा बुवाको रहने गर्छ छोराछोरीहरु आफ्नो आमा बाबाले भनेको मान्ने होस् भन्ने चाहाना हरेक अभिभाबकको हुन्छ । ऋतिक रोशनर उनका पिताको फेस एउटै रहेको छ । र उनिहरुको पेसा पनि एउटै रहेको छ । ऋतिक स्वभाव र पेशा आफ्ना आमा (ंबुवाको भन्दा केहि कमि छैन।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आज असार १५ धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

एसईईमा ‘ए प्लस’ नआएको भन्दै ज्यान फालिन यि किशोरीले