मुलुकभर आज हल्कादेखि भारी वर्षा हुने

काठमाडौं । एक साता ढिलो गरि बिहीबारदेखि सक्रिय भएको मनसुनका कारण आइतबार मुलुकका अधिकांश क्षेत्रमा वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वदेखि पश्चिमसम्मै मनसुनी गतिविधि सक्रिय हुँदै गएकाले आइतबार हल्कादेखि भारी वर्षा हुने जनाएको छ । पश्चिमका क्षेत्रमा पनि मनसुनी पानी पर्न थालेको छ । पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको छ । यद्यपी पश्चिम र पूर्वका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कलेजोले गर्ने काममा मदिराले यसरी गर्छ हानी

रक्त अल्पता रोगबाट ग्रसित सुरेश रोका मगरको उपचारका लागि समितिद्धारा सहयोगको अपिल, उपचारका लागी ७० लाख लाग्ने