काठमाडौं । एक साता ढिलो गरि बिहीबारदेखि सक्रिय भएको मनसुनका कारण आइतबार मुलुकका अधिकांश क्षेत्रमा वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वदेखि पश्चिमसम्मै मनसुनी गतिविधि सक्रिय हुँदै गएकाले आइतबार हल्कादेखि भारी वर्षा हुने जनाएको छ । पश्चिमका क्षेत्रमा पनि मनसुनी पानी पर्न थालेको छ । पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको छ । यद्यपी पश्चिम र पूर्वका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मुलुकभर आज हल्कादेखि भारी वर्षा हुने

Leave a Reply
Loading…
0
Comments
0 comments