नेपाली संगीत क्षेत्रमा छुट्टै स्थान बनाएका गायक हुन् दुर्गेस थापा । पप र लोकपप विद्याका गीतमा धेरै दर्शक स्रोताको मन जित्न सफल छन् दुर्गेस । आफ्नो गीतमा आफै अभिनय गर्ने दुर्गेस स्टेजमा चल्तीका गायक हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा भेटिएका दुर्गेसले गलबन्दी बिवादका बारेमा बोल्न भ्याय । प्रकास सपुतलाई जातिय मुद्दामा तानेर बिना कारण पीडा दिएको बताउंने दुर्गेस यसरी प्रस्तुत भए । थप भिडियोमा हेर्नुस्
Comments
0 comments