माफी माग्दै दुर्गेसले आफ्नै गीत हल्का छाडा गीत छ गाउन लाज लाग्छ भनेपछि…( भिडियो हेर्नुस्)

नेपाली संगीत क्षेत्रमा छुट्टै स्थान बनाएका गायक हुन् दुर्गेस थापा । पप र लोकपप विद्याका गीतमा धेरै दर्शक स्रोताको मन जित्न सफल छन् दुर्गेस । आफ्नो गीतमा आफै अभिनय गर्ने दुर्गेस स्टेजमा चल्तीका गायक हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा भेटिएका दुर्गेसले गलबन्दी बिवादका बारेमा बोल्न भ्याय । प्रकास सपुतलाई जातिय मुद्दामा तानेर बिना कारण पीडा दिएको बताउंने दुर्गेस यसरी प्रस्तुत भए । थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गलबन्दी गीतको बिबाद झन् चर्कियो,प्रकाश सपुत माथी लाग्यो अग्रजको यस्तो आरोप,फोन म्यासेज समेत हेरेनन् हाम्रो

यति ठुलो सम्मान थाप्न पनि किन गएनन् सालको पातका गायक कुलेन्द्र बिक,उनकै साथीले पनि यस्तो भने