नेपाल सरकार भारतीय फिल्म अवार्डलाई एक अर्ब दिन तत्पर तर नेपालीलाई कर माथी कर (भिडियो)

काठमाडौँ- भारतिय निजि फिल्म कम्पनीलाई नेपालमा अवार्ड कारेक्रम गर्न देशको ढुकुटीबाट एक अर्ब भन्दा बढी रकम उपलब्ध गराउने सरकारको निर्णय भ्रष्ट र अति घृणित दासताको पराकाष्ठा भएको भन्दै भ्रष्टाचार बिरोधि अभियानमा खरो उत्रदै आएका अधिवक्ता एवम स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले सरकारको उक्त कदम को प्रतिकार गर्ने चेतावनी दिएका छन ।

एक अनलाइनसग कुरा गर्दै स्वागत नेपालले सरकारले उक्त कुरा नसच्याए कारेक्रममा सहभागी हुन आउनेहरुलाई कुनै प्रवेश नै गर्न नदिइ आवस्यक परे भौतिक रुपमै प्रतिकार गर्ने चेतावनी समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको ज्यान गयो

करिष्मा मानन्धरसंगै रोएको त्यो पल ? १२ पास गर्दा आंखाभरी आंशु थियो हेर्नुस् भिडियो