एजेन्सी फिल्म ‘दीवाना’बाट बलिउडमा डेब्यु गरेका अभिनेता हुन् शाहरुख खान । उनले फिलम दीवाना बाटनै आफ्नो करीयर शुरु गरेका हुन् । फिल्म पच्चात उनले धेरै फ्यान समेत बनाएका थिए र उनको फिल्म ‘दीवानालाई दर्शले अत्याधिक मन पराएका थिए शाहरुखले दर्जनौ फिल्ममा अभिनय गरिसकेका छन् ।
र उनका फिल्म हिट पनि भएका छन् ।वर्षदेखि नै शाहरुखले आफ्नो फिल्म मार्फत दर्शकलाई मनोरंजन दिदै आएका छन्। पछिल्लो फिल्म ‘जीरो’ फ्लप भएपछि शाहरुखले कुनै पनि फिल्म साइन गरेका छैनन्।
उनि फिल्म ‘जीरो’ले आफ् बेरोजगार समेत भएको बताए शाहरुखले भनेका छन् ,”सबैलाई धन्यवाद बलिउडमा काम गरेको २७ वर्ष पूरा भएकोमा , जिन्दगीको आधा हिस्सा मैले यहाँ बिताए। उनले भनेका छन् । धेरै पटक सफल भए र असफल पनि भए फिल्म ‘जीरो’ फल्प भएपछाडि शाहरुले हिरो बन्न हतार नभएको बताएका छन् ।
Comments
0 comments