बलिउडको यो फिल्म जुन अनेकौ विवादमा परेर पनि भयो सुपरहिट

एजेनसी शुक्रबार रिलिज भएको शाहिद कपुरको फिल्म ‘कबीर सिंह’ बक्स अफिसमा छाएको छ। फिल्ममा उनको अभिनयलाई अत्यन्तै रुचाइएको छ ।

फिल्ममा उनी जड्याहा व्यक्तिको भुमिका रहेको छ ।यो फिल्मले शाहिदका अहिलेसम्मका फिल्मले ओपनिङको दिनमा गरेको रेकर्ड भंग गर्दै नयाँ रेकर्ड कायम गरेको छ।फिल्मले ओपनिङ कलेक्सनमा ‘पद्मावत’लाई समेतपछि पारिदिएको छ।भारतीय बक्स अफिसको रिपोर्टअुनसार पहिलो दिन फिल्मले २०।२१ करोड कमाएको छ। यो फिल्म साउथ इन्डियन फिल्म ‘अर्जुन रेड्डी’को रिमेक हो। फिल्ममा शाहिदको जोडीको रुपमा कियारा अडवाणीले अभिनय गरेकी छन्।

जुन २१ मा रिलिज भएको यस फिल्मले ६ दिनमा १२०।८१ करोड कमाई सकेको छ। ‘यो फिल्म पनि विवादमा परेको थियो। यहाँसम्म कि मुम्बईको डाक्टरले फिल्म मेकर्स विरुद्द केस पनि गरेको थियो। उनको आरोप थियो कि मेडिकल प्रोफेशनलाई गलत तरिकाले देखाईएको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सात वर्षिय बालकको हातमा फलामको साङलो !

‘पुर्वान्चल फेसन शो’को दोश्रो अडिसन सम्पन्न, फाईनलमा चर्चित गायक कमल खत्रीको प्रस्तुति रहने