प्रधानमन्त्री ओलीले रोप्नुभएको एभोकेडो

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष जेठ २२ ( विश्व वातावरण दिवस जुन ५) का दिन सिंहदरवार परिसरमा रोप्नुभएको एभोकाडोको विरुवा झांगिँदै । उहाँकै अवधारणा अनुसार यसवर्ष वृक्षारोपण दिवसमा फलफूलका विरुवा रोपणलाई प्राथमिकता दिइएको छ । तस्वीरः तीर्थ भटृराई, रासस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख

North Korean soldiers pose for a photo