नदीमा डुब्दा एक किशोरको गयो ज्यान

कैलाली । कैलालीमा नदीमा डुब्दा एक किशोरको ज्यान गएको छ । लम्की–चुहा नगरपालिका ५ स्थित रोरा नदीमा डुब्दा लम्कीचुहा–२ का १५ वर्षीय मिलन उपाध्याय (घोडासैनी)को मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार शनिबार दिउँसो १ बजेतिर नदीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

A tourist takes pictures at a scenic spot on the eastern coast of Taitung

एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?