कक्षा १० मा पढ्ने स्पर्श लामिछानेले बनाए ATM मेशिन ! पैसा यसरी निस्कन्छ

गोरखा नाम्जुङका विद्यार्थी स्पर्श लामिछानेले एटीएम मेशिन निर्माण गरेका छन् । कक्षा १० मा अध्ययरत लामिछानेले घरेलु सामग्रीबाट एटिएम मेशिन निर्माण गरेका हुन् ।

जनशक्ति मावि नाम्जुङका विद्यार्थी लामिछानेले शहिद लखन गाउपालिका स्तरिय विज्ञान प्रदर्शनीमा उक्त एटिएम मेशिन राखेका थिए । उनि उक्त प्रदर्शनीमा प्रथम भएका छन् ।

त्यस अबसरमा लामिछानेले मेशिनबाट पैसा निकालेर सबैलाई चकित पारेका थिए । एटिएम मेशिन काठ, चुम्बक, टिन, काठ आदि घरेलु सामग्रीको प्रयोग गरि निर्माण गरिएको लामिछानेले जानकारी दिएका छन् । प्रदर्शनीमा विभिन्न बिज्ञान सामग्री प्रदर्शनीमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Fans cheer for the team before the quarterfinal match between France and the United States

A tourist takes pictures at a scenic spot on the eastern coast of Taitung