नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल प्रहरी अस्पतालको आयोजना र टोखा नगरपालिकाको सहकार्यमा शनिबार आयोजना गरेको ‘महिलामा हुनसक्ने क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य जाँच’ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनाल । तस्बिरः अच्युत रेग्मी
जनचेतनामूलक तथा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम

Leave a Reply
Loading…
0
Comments
0 comments