फोहर पानी प्रशोधन केन्द्र सञ्चालन

वीरगञ्जको छपकैयामा फोहर पानी प्रशोधन केन्द्रको अनुगमन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी । साढे नौ विघा जग्गामा रु. १२ करोडको लगानीमा निर्माण भएको प्रशोधन केन्द्रले वीरगञ्जका चार हजार घरबाट निस्किने फोहर पानीलाई प्रशोधन गर्ने जानकारी परियोजनाका प्रबन्धक शैलेन्द्र श्रेष्ठले दिनुभएको छ । तस्बिरः विजयकुमार महतो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

The FIBA Women’s EuroBasket

जनचेतनामूलक तथा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम