शान्ति श्री परियारको ‘आमा’ सार्वजनिक

काठमाडौं । शान्ति श्री परियारको ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राम थापाको शब्द संगीत रहेको उक्त गीतलाई जुजु गुरुङले ऐरेन्ज गरेका हुन् ।

आमाको मायाबाट वन्चित हुनु पर्दाको पिडालाई गीतले देखाउँन खोजिएको छ । आमाको माया कस्तो हुन्छ र आमाले सानैमा किन छाडेर गएको भन्ने कुरालाई गीतले देखाउँन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सबै राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्छ– प्रधानमन्त्री

जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु