बिशाल निरौलाको ‘थाहा छ तिमीलाई’ सार्वजनिक

काठमाडौं । बिशाल निरौलाको ‘थाहा छ तिमीलाई’ वोलको गीत सार्वजनिक भएको छ । शोहम र नग्मालाई फिचर्ड गरीएको उक्त गीतमा राम थापाको शब्द संगीत रहेको छ । गीतलाई नवराज पौडेलले संपादन गरेका हुन् ।

माया,पिरती र विछोडको पललाई देखाउन खोजिएको उक्त गीतले,मायाको कुरालाई मुख्य रुपमा देखाउँन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

२ फिटे दाई अन्तरवार्तामै पुरानो गर्लफ्रेण्ड सम्झेर रोए,पत्रकारलाई नै प्रपोज गरे

सबै राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्छ– प्रधानमन्त्री