काठमाडौं । बिशाल निरौलाको ‘थाहा छ तिमीलाई’ वोलको गीत सार्वजनिक भएको छ । शोहम र नग्मालाई फिचर्ड गरीएको उक्त गीतमा राम थापाको शब्द संगीत रहेको छ । गीतलाई नवराज पौडेलले संपादन गरेका हुन् ।
माया,पिरती र विछोडको पललाई देखाउन खोजिएको उक्त गीतले,मायाको कुरालाई मुख्य रुपमा देखाउँन खोजिएको छ ।
Comments
0 comments