रामेछापका देवराज घिमिरे ३० बर्षका भए । होचो कदका देवराज चुच्चेपाटीमा रहेको बेकरी क्याफेका वेटर पनि हुन् । बिगत धेरै बर्षदेखि उक्त क्याफेमा वेटरको रुपमा काम गरेका देवराज छाएका छन । निकै मेहेनती र रमाइृला देवराजको कलाकारितामा मोह, उनको मेहेनत र सोच देखेर मिडियामा ल्याए । कला देखाउँदै सबैलाई चकित पारे र आफ्नो बिवाहको बिषयमा यस्तो रमाईलो कुरा गरे ।आहा टिभिसंग भएको अन्तरवर्ताकै क्रममा उनी पुरानो गर्लफ्रेण्ड सम्झिदै भक्कानिए भने पत्रकारलाई साच्चिकै प्रपोज गर्न भ्याए :::
२ फिटे दाई अन्तरवार्तामै पुरानो गर्लफ्रेण्ड सम्झेर रोए,पत्रकारलाई नै प्रपोज गरे

Leave a Reply
Loading…
0
Comments
0 comments