मुस्ताङको झरपझोङमा विक्रीका लागि राखिएका शालिग्राम

म्याग्दी, हिमालपारीको जिल्ला मुस्ताङको झरपझोङमा विक्रीका लागि राखिएका शालिग्राम । हिन्दूहरुले नारायण, विष्णु मानेर पूजा गरिने शालिग्रामको भित्रपट्टि दुई वा चार चक्र हुन्छ । शालिग्राम कालीगण्डकी नदीमा मात्र पाइन्छ । तस्वीरः धु्रबसागर शर्मा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कस्तो अचम्म! हजुर आमा र नाती एकै पटक एसईई पास, हजुरआमा भन्छिन् अव फेसबुक खोल्छु (भिडियो)

A supporter holds a flag reading “JOH out”