म्याग्दी, हिमालपारीको जिल्ला मुस्ताङको झरपझोङमा विक्रीका लागि राखिएका शालिग्राम । हिन्दूहरुले नारायण, विष्णु मानेर पूजा गरिने शालिग्रामको भित्रपट्टि दुई वा चार चक्र हुन्छ । शालिग्राम कालीगण्डकी नदीमा मात्र पाइन्छ । तस्वीरः धु्रबसागर शर्मा
मुस्ताङको झरपझोङमा विक्रीका लागि राखिएका शालिग्राम

Leave a Reply
Loading…
0
Comments
0 comments