कस्तो अचम्म! हजुर आमा र नाती एकै पटक एसईई पास, हजुरआमा भन्छिन् अव फेसबुक खोल्छु (भिडियो)

७० बर्षे आमा योगमाया कार्किले यसपालिको एसईईमा सहभागि भई उतिर्ण भएकी छिन् । उनको उमेरमा देखिएको जोस जांगर र साहसको कदर गर्नै पर्छ । उनले सुरुबाटै अर्थात कक्षा एक बाटइ आफ्नो अध्यनलाई यो उमेरमा आएर सुरुवात गरेकी थिईन । उनी भन्छिन गर्छु भनेको काम गर्न उमेरले कसैलाई छेक्दैन ।

उनी एसईई सकिएतापनी आफ्नो पढाई यही नरोकिएको बताउछिन । उनी भन्छिन् आँखा देखुन्जेल र रोगले नच्यापुन्जेल बढ्छु । मलाई साईली बुहारीले १० सम्म पढ्न सघाई अव काईली बुहारीले +२ गर्न सघाउछे । उनीसंगै यो पटक जेठो छोराको छोरा अर्थात नातिले पनि एसईई ए ग्रेड ल्याई पासा गरेको छ । हामीले योगमाया संगै उनकी बुहारी र बहिनिहरुसंग कुराकानी गरेका छौ । हेरौ उहाहरु संग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आमा छोरालाई बधाई ! साथी जस्ता मिल्ने आमा छोराले एकसाथ सी इक्जामा पास(हेर्नुस् भिडियो)

मुस्ताङको झरपझोङमा विक्रीका लागि राखिएका शालिग्राम