आमा छोरालाई बधाई ! साथी जस्ता मिल्ने आमा छोराले एकसाथ सी इक्जामा पास(हेर्नुस् भिडियो)

यतिबेला देश सी इक्जामको रिजल्टले तातेको छ । देशका विभिन्नभागका बाट विभिन्न थरीका खबरहरु बाहिर आईरहेका छन् । भक्तपुर निवासी ३४ वर्षीया गंगामाया थापामगर र उनका १६ वर्षीय छोरा रोशन एसइई उत्तीर्ण गरेको खुसी साटासाट गर्दै ।

आस्था महिला विद्यालय भक्तपुरकी विद्यार्थी गंगामायाले २.३७ र एसओएस हर्मन माइनर स्कुल सानोठिमीका विद्यार्थी रोशनले ३.७ जिपिए ल्याएका छन् । आमा अनमि पढ्न चाहन्छिन् भने छोरा साइन्स । थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अर्जेन्टिना कोपा अमेरिका फुटबलका सेमिफाइनलमा प्रवेश

कस्तो अचम्म! हजुर आमा र नाती एकै पटक एसईई पास, हजुरआमा भन्छिन् अव फेसबुक खोल्छु (भिडियो)