अर्जेन्टिना कोपा अमेरिका फुटबलका सेमिफाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले हराउँदै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले पराजित गरेको हो । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा आयोजक ब्राजिलसँग खेल्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मुकेश अम्बानीकी पत्नीले बोक्ने हिरा जडित ब्यागको मूल्य सवा ४ करोड

आमा छोरालाई बधाई ! साथी जस्ता मिल्ने आमा छोराले एकसाथ सी इक्जामा पास(हेर्नुस् भिडियो)