काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले हराउँदै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले पराजित गरेको हो । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा आयोजक ब्राजिलसँग खेल्नु पर्नेछ ।
अर्जेन्टिना कोपा अमेरिका फुटबलका सेमिफाइनलमा प्रवेश

Leave a Reply
Loading…
0
Comments
0 comments