ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेश सुर्खेतद्वारा शुक्रबार सुर्खेतमा आयोजित ‘सडक सभ्यता अभिवृद्धि एवं सवारी दुर्घटना न्यूनिकरणमा समुदाय प्रहरी साझेदारी’ कार्यक्रमको उद्घाटन कार्यक्रममा अब्बल ५ जना सवारी चालकहरुलाई खादा र टोपी लगाएर सम्मान प्रदान गर्र्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्वीरः शुरबहादुर सिंह
अब्बल सवारी चालकलाई सम्मान गर्दै मुख्यमन्त्री शाही

Leave a Reply
Loading…
0
Comments
0 comments