गच्छदारले आफ्ना २५ हजार कार्यकर्ता रहेको दाबी गरे, काँग्रेस छानबिन गर्दै

काठमाडौं । काँग्रेसले संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो ।अहिले गच्छदारलाई सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बनाएका छन् । पार्टी एकताका बेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेश गरेको थियो ।

काग्रेसले अहिले समायोजन प्रक्रिया अन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ । पार्टी एकताका वेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेस गरेको थियो । कांग्रेसले अहिले समायोजन प्रक्रियाअन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

LA Premiere of “Stranger Things” Season 3

Panama Fort San Lorenzo