मनसुन भयो सक्रिय : काठमाडौंसहितका स्थानमा बिहानैदेखि झरी, आकाशमा कालो बादल

काठमाडौं । मनसुन सक्रिय भएसँगै बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकासहितका विभिन्न स्थानमा पानी परेको छ । अहिले पनि काठमाडौंको आकाशमा कालो बादल लागेको छ । एक साता ढिलो गरि सुरु भएको मनसुन मुलुकभर नै सक्रिय हुन थालेको छ । मनसुन सक्रिय भएर पानी पर्न थालेपछि गर्मी कम हुने आशा गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ ।पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षा एवं बदलीको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एसईईको नतिजा आज, सार्वजनिक गर्न डाकियो बोर्ड बैठक

A woman visits the International Flowers’ Fair 2019