यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस कुन देशको कति ?

काठमाडौं । आज बिहीबार प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ । नेपाल राष्ट्रबैकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसारआज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २९५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६१ पैसा, बिक्रिदर २६ रुपैयाँ ७५ पैसा रहेको छ।

बहराईन दिनार २९२ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर २९४ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ र बिक्रिदर १४० रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विश्वकप क्रिकेट : न्युजिल्याण्डको अपराजित यात्रा तोडियो, पाकिस्तानको शानदार जित

एउटा रुख रोपेबापत् पाँच किलो चामल मिल्ने